
मेयर बालेन शाहाले दिए (राप्रपा)लाई बिशेष धन्यबाद।


काठमाडौ महानगरपालिकाको मेयर बालेन शाहाले आज मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कार्यक्रममा आफैले सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद दिएका छन्।
उनले सामाजिक संंजालमा मार्फत लेखेका छन् , ्कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगरले नचाहेको शहाले बिचार ब्यक्त गरेका छन्
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले भने काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए । उनले आफ्ना नेता कार्यकर्तालाई सडक सफा गर्न पनि आग्रह गरेका थिए ।