ज्योतिष : विपरीत राजयोग भनेको के हो ?

0
45

ज्योतिष : विपरीत राजयोग भनेको के हो ?

विपरीत परिस्थितिमा बन्ने राजयोग नै विपरीत राजयोग हो । जस्तै मेरो चिनामा 2 वटा ग्रहले विपरीत राजयोग बनाएको छ । जब जब संसारमा समस्या आउँछ , देशमा समस्या आउँछ , परिवारमा समस्या आउँछ तब फाईदा हुने योगलाई विपरीत राजयोग भनिन्छ ।

कोरोना लाग्दा , धेरैजना मान्छे बेरोजगार भएका थिए । कति जना डिप्रेसनमा पनि गए । मैले त्यही मौका छोपेर रातदिन 20 घन्टा लगाएर ज्योतिष पढे ।
मलाई ज्योतिष पढेर फाईदै भयो । त्यसरी नै अहिले पुरै देशभरमा समस्या सुरु भएको छ । 26 वटा सामाजिक सञ्जाल बन्द हुँदै छ । तर चुपचाप केही नगरी बसी , नलडिकिन ( Viber ) ले जित्यो । यसैलाई भन्छन विपरीत राजयोग ।

Viber apps , को मालिक को कुन्डलीमा विपरीत राजयोग होला जस्तो लाग्छ ।विपरीत राजयोग 3 प्रकारको हुन्छ ।

LEAVE A REPLY