
काठमाडौँ मेयर बालेनको मध्यराति फेसबुक स्टाटसले मचायो तहल्का,।


काठमाडौँ महानगरपालिकाका मेयर बालेनले मध्यराति आफ्नो फेसबुक स्टाटसमार्फत विवादास्पद अभिव्यक्तिले गर्दा सामाजिक सञ्जालमा ठूलो तहल्का मच्चिएको छ।
शाहले शनिबार मध्यरातमा अपमानजनक शब्द सहित शनिवार साझ करिब ११ बजेर ५६ मिनेट जाँदा फेसबुकमा लेखेको उक्त स्टाटसले हलचल मच्चाएको हो। शाहले अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको स्टाटसमा बालेनले अश्लील शब्दले चर्को आलोचना भइरहेको छ।उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) र माओवादीलाई गाली गरेका छन्।
अनि सबै मिले पनि केही गर्न सक्दैनन् भन्दै उल्लेख गरेका छन् प्रकाशित स्टाटसमा मेयर बालेनले लेखेका थिए।
fuck America, fuck China, fuck india fuck Congress, fuck एमाले र fuck माओवादी, र fuck रास्वपा।” भनेर
सामाजिक सञ्जालमा लेखेपछि धैरै ठुलो आलोचना सुरु भएको थियो मेयरलाई “लुसिफर” भन्दै कतिपयले आक्रोश पोख्दै “के दिमाग ठिक छ?” भन्ने पछि तरुन्तै पोस्ट हटाएका थिए । उनलाई धेरैले प्रश्न गर्दै मेयरको मानसिक अवस्था र निर्णय क्षमतामा पनि शंका गरेका छन्।उनको यस किसिमको अभिव्यक्तिले कुटनैतिक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने हुद धेरै उनलाई नसाको तालमा नबोलन्न सुझाव दिएका छन् । विभिन्न राजनीति दलका नेताहरूले पनि यो बिषयलाई गम्भीरता पुर्वक लिएका छन् कि सार्वजनिक पदमा बसेको व्यक्तिले जिम्मेवार भाषा र अभिव्यक्ति प्रयोग गर्नु अनिवार्य हुन्छ र यस्तो अभिव्यक्ति नस्वीकार्य नभएको टिप्पणी गरेका छन्। र उनलाई तुरुन्त पक्राउ समेत गरेर सुधार गृह पठाउन पर्ने माग गरेका छन्।











