
साहित्यकार उत्तम घिमिरेकी आमाको निधन।


साहित्यकार उत्तम घिमिरेकी आमाको निधन
हाडीगाउँ-५ निवासी समाजसेवी, उत्तम घिमिरेकि आमा अम्बिका घिमिरे मिति २०८१मंसिर १३ गतेका ९३ वर्षको उमेरमा स्वर्गवास भयो। समाज सेवी कलाकार, साहित्यकार नेपालको राजिनीतिका जानकार उतम घिमिरेको आमाको पशुपति आर्यघाटको अस्पतालमा निधन भएको हो । उहाँका एक जना छोरा, एक छोरी हुनुहुन्छ।
छोरा उतम घिमिरे र छोरि विनुबाबा घिमिर साहित्यकार हुनुहुन्छ। छोरा उत्तम घिमिरे चक्रपथ सरसफाई अभियानका अभियानता हुनुहुन्छ ।