
प्रिय योड्दा, म योग्य थिएँ कि थिइन ? बालेनको’ एक शब्दले फेरी गर्यो बिस्फोट ।


काठमाडौँ, कात्तिक २० —
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेरि एकपटक सामाजिक सञ्जालमा तताएको छन् । उनले यसपटक नेपालका चर्चित र्यापर Yodda (रजनीश श्रेष्ठ) प्रती लेखेको छोटो स्ट्याटसले धेरैको ध्यान खिचेको छ।
यस अघि सामाजिक सञ्जालमा योड्दाले बालेन शाहको व्यक्तित्व, उनको संघर्ष र नेपालका युवाहरूमा पारेको प्रभावबारे एक Tribute song र भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले बालेनलाई “सिस्टमसँग लड्ने रैप योद्धा” भनेर वर्णन गरेका थिए।
शाहाले सार्वजनिक पदमा रहँदा पनि संगीत, कविता र साहित्यिक भावनालाई कहिल्यै टाढा नराख्ने राजनीतिक शैलीभन्दा सांस्कृतिक चेतना’ युक्त प्रस्तुति युवाहरूमा अझै लोकप्रिय रहँदै आएको जोड दिएका छन्।
काठमाडौंबासी मात्र होइन, देशभरका युवाले बालेनको यस्तो आत्मीयता मन पराउने गरेका छन्। यो घटनाले पनि देखाउँछ — बालेन अझै पनि ‘र्यापर’ मनका मानिस हुन्, जसको भित्री स्वभाव कलाकारकै जस्तो संवेदनशील छ।
कुनै समयका योड्दा र बालेन दुवै नेपाली हिप–हप आन्दोलनका अगुवा मानिन्छन्। उनीहरूको पहिलो सहकार्य ‘र्याप बैटल’को समयदेखि नै चर्चा बटुलेको थियो।काठमाडौ मेयरको रुपमा जिम्मेवारी रहे पनि बालेनले हिप–हप संस्कृति र युवा आवाजलाई निरन्तर साथ सहयोग गर्दै आएका छन्।सत्ता र कला, नेतृत्व र मानवीयता, संघर्ष र मित्रता एकै व्यक्तिमा मिल्न सक्छन् उक्त बिचार उनले सामाजिक संजालमा लेखेका छन् ।











