
लाभांश घोषणा: नेपाल टेलिकमद्वारा ३०% नगद र चिलिमे हाइड्रोपावरद्वारा १५% लाभांश प्रस्ताव


चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट कुल १२% लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ८% बोनस शेयर र ४% नगद लाभांश (करसहित) रहेको छ। लाभांश पारित गर्न पुस ३० गते साधारण सभा हुनेछ। पुस १७ गते बुक क्लोज हुने भएकाले पुस १६ गतेसम्मका शेयरधनीले लाभांश पाउनेछन्











